१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
२o८२ असार ३ मंगलबार १३:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुइन खोला पुलनजिकै सुक्खा पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार १३:१४:oo

 नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुलनजिकै सुक्खा पहिरो गएको छ । सुक्खा पहिरोका कारण अहिले राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

उक्त स्थानमा अहिले पहिरो फाल्ने काम भइरहेको र माथिबाट थप पहिरो नखसे दुई/तीन घण्टाभित्र सडक सञ्चालनमा आउने मुग्लिन–नारायणगढ सडकखण्डका सुपरभाइजर ईश्वर क्षत्रीले जानकारी दिए ।