Skip This
साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:४४:oo

चालू आर्थिक वर्ष ०८१/८२ को १० महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात भएको छ । बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्यबराबरको सिमेन्ट निर्यात भएको हो । 

विभागका अनुसार ०८२ वैशाख मसान्तसम्म दुई अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको ७,७२,१०४ मेट्रिक टन सिमेन्ट तथा सिमेन्ट क्लिंकर भारतमा निर्यात भएको छ ।