
मकै नेपालकाे प्रमुख बाली हो । देशको हिमाली, पहाडी, तराई भूमि सबैतिर मकैखेती गरिन्छ । यसको उत्पादन पनि राम्रै छ । यो सिजनमा नेपालका अधिकांश क्षेत्रमा मकैले फल दिने वेला भइसकेको छ । गराहरूमा मकैका बोट अग्ला भइसकेका छन् । रामेछापको तामाकोशी नदी किनारमा अहिले मकैका बोटले पूरै फाँट ढाकेको छ। रामेछाप पुग्दा हामीले जे देख्यौँ :