१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२४:oo

विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदन संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको छ। उपसमितिले दफावार छलफलपछि समितिमा प्रतिवेदन पेस गरेको हो।

आज आइतबार समितिका सभापति अम्मरबहादुर थापालाई उपसमितिका संयोजक छविलाल विश्वकर्माले प्रतिवेदन बुझाएका हुन्।