Skip This
विद्युत् प्रवाहमा देशैभरि समस्या
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

विद्युत् प्रवाहमा देशैभरि समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१५:oo

बिहीबार देशैभरि विद्युत् आपूर्तिमा सर्वसाधारणले समस्या झेलेका छन्। काठमाडौं उपत्यकासहित देशभरि नै विद्युत् प्रवाहमा बारम्बार अवरोध भइरहेको छ। 

भारतबाट नेपालमा  हुने बिजुली आयातमा समस्या आउँदा आपूर्तिमा अवरोध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। समस्या समाधानको प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

पछिल्लो समय विद्युत् आपूर्तिमा समस्या बढेपछि संसदमा समेत विषय उठेको छ। प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएलगत्तै यस्तो समस्या बढेको भन्दै सामाजिक सञ्जालदेखि संसदसम्म सरकारको आलोचना भइरहेको छ।