Skip This
राष्ट्र बैंकको गभर्नर पद लिलामीमा चढ्यो : सांसद कार्की
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्र बैंकको गभर्नर पद लिलामीमा चढ्यो : सांसद कार्की

कार्यवहाक गर्भनर निलम ढुंगानालाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:२९:oo

सांसद रोशन कार्कीले राष्ट्र बैंकको गभर्नर पद लिलामीका चढेको उल्लेख गरेकी छिन् । बुधबार संसद्को शून्य समयमा बोल्दै सांसद कार्कीले लिलामीको बढाबढ तीन करोड पुगेको छ भन्ने आफूले सुनेको उल्लेख गरिन् ।

उनले यसअघि महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशले प्रशंसायोग्य काम गरेर सफल कार्यकाल सम्पन्न गरिसकेकाले कार्यवाहक गभर्नर निलम ढुंगानालाई गभर्नर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्न आग्रह गरिन् ।

उनले योग्य र अयोग्य मान्छेको खोजी गर्न छोडेर महिलालाई राष्ट्र बैंकको नेतृत्व सुप्पिन आग्रह गरिन् ।