रवि मिश्र
रवि मिश्र नयाँ पत्रिका दैनिकका कार्टुनिष्ट हुन् । ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक गरेका मिश्र बिगत एक दशक देखि कार्टुन कलामा सकृय छन् । मिश्र कार्टुन र चित्रकलाका अलावा हाँस्यलेखन तथा ब्लगिङमा पनि फाट्टफुट्ट देखिन्छन् ।
लकडाउन एक्सप्रेसन !
गैरजिम्मेवारीपनले हद पार गरेपछि कार्टुन र वास्तविक घटनाको भेद मेटिँदो रहेछ
- रवि मिश्र
६ वर्ष अघि