मुख्य समाचार
सबै
रास्वपा खारेजीको निवेदनबारे थपलिया– दल खारेजीको माग गर्ने अधिकार कसैलाई छैन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कसैलाई कुनै पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नहुने बताएका छन् । शुक्रबार निर्वाचनबारे छलफल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि परेकाे निवेदनप्रति इंगित गर्दै उनले आयोगलाई त्यसकै आधारमा कुनै ...