मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ४ आइतबार २o:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार २o:oo:oo

मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा(अहिराज) बलात्कार मुद्दामा पक्राउ परेका हुन्। आइतबार पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराइएको छ।  
अदालतले पाँच दिनमा थुनामा राख्न म्याद दिएको काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले बताए। 

एक किशोरीलाई विभिन्न आश्वासनमा उनले यौन शोषण गरेको भन्दै चार महिनाअघि नै उजुरी परेको थियो। उजुरी परेपछि उनी फरार भएका थिए।