Skip This
रुसी आक्रमणपछि खार्किभकाे सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format १४:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसी आक्रमणपछि खार्किभकाे सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४३:oo

मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ क्षेत्रमा रुसी सीमानजिकका क्षेत्रहरूबाट स्थानीय विस्थापित भएका छन्। सयौँ मानिसलाई विस्थापित गरी सुरक्षित स्थानमा लगिएकाे क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिए। 

कुल एक हजार सात सय ७५ लाई सुरक्षित स्थानमा सारिएको र पछिल्लो २४ घण्टामा यस क्षेत्रका ३० वटा बस्तीमा रुसी आक्रमण भएको सामाजिक सञ्जालमार्फत गभर्नर ओलेगले जानकारी गराएका छन्।