१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २८ मंगलबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख २८ मंगलबार o९:३८:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

प्रवीण राजथलाको ‘आमा’ गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख २८ मंगलबार o९:३८:oo

मातातीर्थ औँसीको अवसर पारेर गायक प्रवीण राजथलाले ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतको शब्द र संगीत प्रवीणकै हो भने संगीत एरेन्ज गोपाल बराइलीले गरेका हुन् ।

यस्तै मिक्सिङ चन्द्र चौधरीको रहेको छ । गीतको भिडियोमा प्रवीण, सबी बज्राचार्य चौलागाई र सम्मन चौलागाईं देख्न सकिन्छ । भिडियोमा रामकुमार केसी र सुदीप शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन र सत्यराज चौलागाईंको निर्देशन छ । यस भिडियोकी निर्मात्री एलिजा महर्जन हुन् ।