मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २४ मंगलबार १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला अदालतमा ढुंगा प्रहार, अदालत हान्ने नीति नरहेको भन्दै सिंहदरबार मोडिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १४:४९:oo

प्रदर्शनकारीले जिल्ला अदालत काठमाडौंमा ढुंगा प्रहार गरेका छन्। अदालत छिर्न खोजेका प्रदर्शनकारी अदालत हान्ने नीति नरहेको भन्दै सिंहदरबारतर्फ मोडिएका छन्।