प्रदर्शनकारीहरूले विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको पार्टी कार्यालयमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूले ट्राफिकचाेकस्थित आन्तरिक राजस्व कार्यालय मोरङको गेटमा पनि आगो लगाएका छन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।