मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format ११:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कानुनमन्त्री अजयकुमार चौरसियाको घरमा ढुंगा प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

जेन–जी आन्दाेलनकारीले कानुनमन्त्री अजयकुमार चौरसियाको घरमा ढुंगा प्रहार गरेर घरको सिसा फुटाएका छन् । वीरगन्ज– ११ श्रीपुरमा रहेको मन्त्री चौरसियाको घरमा तोडफोड भएको हो । वीरगन्जमा कर्फ्युको बिचमा पनि प्रदर्शन जारी रहेको छ ।

अहिले प्रदर्शनकारीले विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् ।