
आन्दोलनरत जेन–जी पुस्ताले एमाले पार्टी कार्यालय झापामा आगजनी गरेका छन् । सोमबार सरकारले १९ जना जेन–जीको गोली ठोकेर हत्या गरेपछि आक्रोशित युवाहरूले मंगलबार बिहान एमाले पार्टी कार्यालयमा आगजनी गरेका हुन्। देशैभरि युवाहरू सरकारविरोधी नारा लगाउँदै आन्दोलनमा छन् ।