मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
२o८२ श्रावण ४ आइतबार १२:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य तोलामा आठ सयले बढ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार १२:o२:oo

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

तोलामा आठ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा एक लाख ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला दुई हजार २८० रुपैयाँ रहेको चाँदी आज दुई हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।