मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o२:oo

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल चयन भएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकले ढकाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अध्यक्ष चयन भएसँगै उनले पदभारसमेत ग्रहण गरेका छन् । 

ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । पछिल्लो समय राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिङ प्रशासन तथा नियमन प्रणाली विषयको जानकार छन् । बैंकले अहिले तीन सय नौवटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ ।