१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
२o८२ असार १९ बिहीबार o९:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार o९:२५:oo

बिर्तामोड– ७, फक्तालुङमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू आक्रमणमा परेका हुन्।  

गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो।