१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

एसइईका १२६ विद्यार्थीको परीक्षा रद्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५५:oo

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागीमध्ये १२६ परीक्षार्थीको परीक्षा रद्द भएको छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार साँझ नजिता प्रकाशित गरी यससम्बन्धी विवरण सार्वजनिक गरेको हो । 

परीक्षामा पाँच लाख १४ हजार ७१ सहभागी भएका थिए। जसमध्ये एक लाख ६७ हजार पाँच सय ९७ अवर्गीकृत सूचीमा परेका छन्।