१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ६ शुक्रबार १९:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालविरुद्ध स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १९:३१:oo

नेपालविरुद्ध अन्तर्राष्ट्रिय टी–२० शृंखलाको चोथो खेलमा टस जितेर घरेलु टोली स्कटल्यान्डले पहिले ब्याटिङ गर्ने भएको छ।

शुक्रबार नेपालका कप्तान रोहितकुमार पौडेलले टस हारेका हुन्। नेपाल प्रतियोगितामा तेस्रो जित निकाल्दै सिरिजको च्याम्पियन हुने लक्ष्यमा छ। यता, स्कटल्यान्ड पनि विजयी भए च्याम्पियन बन्नेछ।