
काठमाडौं उपत्यकाको धोबीखोला कपन जलमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको छ। जल तथा मौसम विज्ञान विभागले उक्त क्षेत्रमा जलसतह सतर्कता तहनजिक पुगेको र बढ्दो क्रममा रहेको जनाएको छ।
विभागले नदीतटीय क्षेत्रहरूमा रहनेहरू तथा नदीकिनारको सडकबाट यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।