१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३ मंगलबार १९:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्कटल्यान्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार १९:३६:oo

त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।

नेपालले टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलोेपटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो। त्यसअघि सन् २०१३ मा भएको आइसिसी विश्वकप क्वालिफाएरअन्तर्गत भएको खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको थियो।

हिजोको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो।