१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १ आइतबार १९:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

न्यायसेवा आयोग बैठकः सचिवसहित ठूलो संख्यामा कर्मचारीको सरुवा र बढुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १९:४o:oo

 न्यायसेवा आयोगको बैठकले ठूलो संख्यामा कर्मचारीको सरुवा र बढुवा गरेको छ ।  आइतबार बसेको बैठकले सचिवसहितका कर्मचारीको सरुवा गरेको हो । 

बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत सचिव पाराश्वर ढुंगानाको कानून मन्त्रालयमा सरुवा गरेको छ । कानून मन्त्रालयमा सचिव पद रिक्त थियो। 
त्यस्तै, तल्लो तहमा पनि ठूलो संख्यामा सरुवा र बढुवाको निर्णय भएको छ।