१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
अमुल थापा काठमाडाैं
२o८२ असार १ आइतबार १५:४o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वेलमै पुगेर नारा लगाउँदै रास्वपा सांसद [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १५:४o:oo

रास्वपा र राप्रपाको विरोधबिच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्।

विरोधबिच सभामुखले बैठक अघि बढाएपछि रास्वपा सांसदहरू वेलमै पुगेर नाराबाजी गरिरहेका छन्। भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाले सदन अवरोध गर्दै आएका छन्।

हेर्नुस् तस्बिरहरू :