प्रतिनिधिसभा बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरु भएको थियाे।
दुई मुख्य विपक्षी दलहरू रास्वपा र राप्रपाको विराधबिच सभामुखले बैठक अघि बढाएका हुन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।