१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:o७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतकाे केदारनाथमा हेलिकाेप्टर दुर्घटना, सातजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o७:oo

भारतकाे उत्तराखण्डको केदारनाथ मार्गमा आज बिहान हेलिकाेप्टर दुर्घटनाग्रस्त भएको छ। हेलिकाेप्टर दुर्घटनामा परेर सातजनाको मृत्यु भएको छ। दुर्घटनाग्रस्त हेलिकाेप्टर आर्यन कम्पनीको हो।

यो दुर्घटना गौरीकुण्ड क्षेत्रमा भएको हो। दुर्घटना बिहान ५:३० बजे भएको बताइएको छ। हेलिकाेप्टर दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ।

दुर्घटनामा परेर एक दम्पती र उनीहरूको २३ महिनाको बच्चाको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकोप्टरमा पाइलटसहित सातजना सवार थिए । हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको छ । यो हेलिकोप्टर केदारनाथ धामबाट यात्रुहरू लिएर गुप्तकाशी फर्किरहेको थियो।