प्रतिनिधिसभाको बैठक दिउँसो ३ः१५ बजेलाई सरेको छ।
१ बजे बोलाइएको बैठक विशेष कारणले बस्न नसकेको भन्दै संसद् सचिवालयले बैठक सारेको हो।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।