१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ५ सोमबार १३:४८:oo
Read Time : < 1 मिनेट
समाचार

ललितपुरमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १३:४८:oo

ललितपुरमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका– २, सानेपा बल्खु पुलनजिक को.१ ख ७४३७ नम्बरको ट्रकले बा.४८प ४५८० नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलचालक काठमाडौं कलंकी बाफल बस्ने रामेछाप घर भएका १८ वर्षीय राजन रानामगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।