काठमाडौंको अनामनगरमा जुवा खेलिरहेका १० जना पक्राउ परेका छन्। उनीहरूबाट दुई लाख ५७ हजार चार सय बरामद भएको प्रहरीले जनाएको छ। जुवाखालबाट नौ बुक तास बरामद भएको एसपी अपिलराज बोहराले बताए।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।