Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका सिन्धुली
२०७९ कार्तिक २८ सोमबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धन स्वार्थको पोका हो : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुली
२०७९ कार्तिक २८ सोमबार १७:१५:००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तागठनबन्धन स्वार्थको पोको भएको आरोप लगाएका छन्। नेकपा एमाले सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै ओली यस्तो बताएका हुन्। 

उनले नेपाली जनताले अहिलेको गठबन्धनको स्वार्थलाई बुझेकाले मंसिर ४ मा एमालेलाई मत दिएर त्यो स्वार्थको पर्दाफास गर्ने बताए। सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई विकासको अभियानमा लैजान र सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्नका लागि एमालेको सरकार आवश्यक रहेको बताए।