१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका राजविराज
२०७९ कार्तिक २३ बुधबार १५:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराजमा मतदाता फकाउन ‘रोड सो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
२०७९ कार्तिक २३ बुधबार १५:१५:००

मंसिर ४ मा हुने निर्वाचनका लागि सप्तरी  जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ का जसपा र एमालेका साझा उम्मेदवारले ‘रोड सो’ कार्यक्रम गरेर मत मागेका छन्। 

कार्यक्रममा उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादव, उनकी पत्नी पार्वती यादवसहित प्रदेश सभा सदस्यका उम्मेदवार सहभागी भएका छन्।