१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ कार्तिक १५ मंगलबार १८:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफ्नै निर्वाचन क्षेत्रमा जान देउवाले लिए निर्वाचन आयाेगसँग अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ कार्तिक १५ मंगलबार १८:०१:००

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्तिक १७ गतेदेखि २० गतेसम्म डडेल्धुरा जान अनुमति लिएका छन्। विभिन्न निर्वाचन कार्यक्रममा सहभागी हुन देउवाले आयोगसँग अनुमति लिएका हुन्। 

निर्वाचन आयोगको आचारसंहितामा आफ्नाे निर्वाचन क्षेत्रमा जान मन्त्री र प्रमले अनुमति लिनुपर्दैन तर अन्य क्षेत्रमा जान अनुमति लिनुपर्छ। आयोगका सह-प्रवक्ता गुरु वाग्लेले प्रधानमन्त्री एवं डडेल्धुराका उम्मेदवार समेत रहेका देउवाले त्यहाँ जान आयोगसँग अनुमतिका लिएको पुष्टि गरेका छन्।