मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार २०:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अज्ञात समुहद्वारा त्रिचन्द्र क्याम्पसमा आगलागी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार २०:१९:००

काठमाडौंकाे घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । क्याम्पस हाताकाे क्युटिरियल भवनपछाडि काठमा अज्ञात समुहले आगाे लगाएपछि आगलागी भएकाे क्याम्पसका नेविस‌ं नेता दिनेशकुमार शाहीले बताए । उनले भने, 'सुरुमा क्युटिरियल भवनपछाडि काठमा आगाे लागेपछि विद्युत सर्ट हुँदा थप क्षति भएकाे हाे ।'

आगलागीबाट कुनै मानवीय क्षति भएकाे छैन । आगलागीबाट जेनेरेटरसमेत नष्ट हुँदा करिब ७० लाख बराबर क्षति भएकाे शाहीले जानकारी दिए । अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।