मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ४ शुक्रबार ११:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आयोगले माग्यो एमाले बझाङका उम्मेदवार ऐन महरसँग स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ४ शुक्रबार ११:४२:००

निर्वाचन आयोगले एमाले बझाङका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐन महरलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले महरलाई स्पष्टीकरण सोधेको हो।

जिल्लास्तरीय खुला प्रतियोगिताको विजेतालाई पुरस्कारस्वरूप ४१ हजार रुपैयाँ प्रदान गरेको भन्दै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण दिन उनलाई निर्देशन दिएको छ।