मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा काठमाडाैं
२०७९ असोज १५ शनिबार १०:३६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दु:ख पीडा बिर्सँदै म आएँ... (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७९ असोज १५ शनिबार १०:३६:००

हिन्दु नेपालीहरुको महान चाड बडादसैँको आज छैटौँ दिन । दसैँ मान्न परदेशबाट स्वदेश र सहरबाट गाउँ फर्किनेको संख्या उल्लेख्य रुपमा बढेको छ । वर्षभरीको थकान मेटाउने चाडको रुपमा दसैंलाई लिइन्छ । दुःख सुख गरेर भए पनि दसै मनाउनुपर्छ भन्ने ध्यका साथ नेपालीहरु घर फर्किरहेका छन् । भक्तपुर स्थित जडिबुटीमा हामीले शनिबार बिहान देखेको दृश्य :