मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
अमुल थापा काठमाडौं
२०७९ असोज १२ बुधबार ११:५१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दसैँका लागि खसीबोकाको बिक्री–वितरण सुरु (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७९ असोज १२ बुधबार ११:५१:००

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसी, बोका तथा च्याङ्ग्रा बिक्री–वितरण सुरु गरेको छ। दसैँलाई लक्षित गर्दै संस्थानले साबिकभन्दा प्रतिकेजी १० रुपैयाँ सस्तोमा बिक्री–वितरण सुरु गरेको हो। संस्थानले जिउँदो खसी र बोका ६ सय ७० रुपैयाँ तथा च्याङ्ग्रा एक हजार दुई सय ५० रुपैयाँ प्रतिकेजीमा बिक्री–वितरण गरिरहेको छ।