Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ११ मंगलबार १७:१४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राजधानीका दसैँ बजारमा किनमेलकाे घुइँचो (फोटाेफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ११ मंगलबार १७:१४:००

काठमाडौंका न्युरोड, इन्द्रचोक, असन बजारआसपासका क्षेत्रमा पाइला राख्ने ठाउँ छैन। दसैँको किनमेल गर्नेहरूको घुइँचोले सहरको चहलपहल बढाएको छ। काेराेना महामारीका कारण पछिल्ला वर्ष यी क्षेत्र सुनसान देखिन्थे। तर, यसपटक घटस्थापनायता दसैँकाे चहलपहल फर्किएकाे छ।
तस्बिर: संजित परियार/नयाँ पत्रिका