मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असोज १० सोमबार ११:१८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

Read Time : < 1 मिनेट
२०७९ असोज १० सोमबार ११:१८:००

नवरात्रको पहिलो दिन आज हनुमानढोकास्थित दसैँघरमा विधिवत मन्त्रोच्चारणसहित जमरा राखिएको छ। घटस्थापनाको शुभसाइत १०ः२३ बजे जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो।

देशमा कुनै बिघ्नबाधा नआओस् भन्ने मान्यतासहित यहाँ राष्ट्रको तर्फबाट विधिअनुसार जमरा राख्ने गरिन्छ। जौ, गहुँ, धान र मकैलगायत टुसाउने अन्न जमराका लागि रोप्ने चलन छ।

तस्बिरहरू :