मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ५ बुधबार १०:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिको कदमविरुद्ध नागरिकताविहीन संघर्ष समितिले प्रदर्शन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ५ बुधबार १०:५२:००

आज नागरिकताविहीन संघर्ष समिति नेपालले प्रदर्शन गर्दै छ । दिउँसो १२ बजे समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक प्रमाणीकरण नभएको भन्दै समितिले विरोध गर्न लागेको हो ।