१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्बिर : सिन्ह्वा
एजेन्सी एजेन्सी
२०७९ भदौ २९ बुधबार २२:०५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ढाकामा भारी वर्षा

Read Time : < 1 मिनेट
एजेन्सी, एजेन्सी
२०७९ भदौ २९ बुधबार २२:०५:००

बंगलादेशको राजधानी ढाकाका भारी वर्षा भएको छ । बुधबार भएको भारी वर्षाका कारण होचो क्षेत्रमा रहेका बस्ती जलमग्न बनेका छन् ।

वर्षाका कारण सडक यातायात अवरुद्ध भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । दुई करोडभन्दा बढी जनसंख्या रहेको यस सहरका केही सडक, गल्ली र सहायक गल्लीहरूमा करिब दुई फिट पानी जमेको छ । 

ढाकामा पछिल्लो २४ घण्टामा ५३ मिलिमिटर वर्षा भएको त्यहाँको मौसम विज्ञान विभाग (बिएमडी) ले जनाएको छ । बंगलादेशमा मनसुन सक्रिय रहेकाले देशभर मध्यमदेखि भारी वर्षासमेत भएको छ ।