१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २९ बुधबार १२:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिआरसी विधेयकमा सहमति खोज्न कार्यदल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २९ बुधबार १२:४२:००

मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषामा विवाद, हत्या (आब्रेटरी किलिङ)लाई कसरी राख्ने भन्ने विवादको समाधान खोज कार्यदल गठन भएको छ ।

कार्यदल समितिको सदस्यमा शेरबहादुर तामाङ र विमला विक, लक्ष्मणलाल कर्ण, मीन विश्ववर्मा, अतहर कमाल मुसलमान, देव गुरुङ र वर्षमान पुन रहेका छन् । कार्यदलको बैठक आज २ बजे बस्ने कार्यतालिका छ । 

आजै ४ बजे कार्यदल समितिको पूर्ण बैठक बस्ने र कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको मुख्य जिम्मेवारी मस्यौदामा सहमति जुटाउने तयारी भएको एक सदस्यले जानकारी दिए ।