Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ भदौ १९ आइतबार १४:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरी– २ बाट कांग्रेस नेता ढुंगानाकाे नाम सिफारिस

Read Time : < 1 मिनेट
२०७९ भदौ १९ आइतबार १४:००:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता राजीव ढुंगानाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ।

सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उम्मेदवार सिफारिस गर्न गरेको परिपत्रअनुसार ढुंगानाको नाम प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो।