Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ भदौ १८ शनिबार १५:४०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

टुँडिखेलमा गौरा पर्वको रौनक (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ भदौ १८ शनिबार १५:४०:००

सुदूरपश्चिमको मौलिक पर्व गौरा काठमाडौंको टुँडिखेलमा पनि मनाइएको छ। भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज मुख्य दिन हो।

शिव र गौरा देवीको प्रेम तथा विवाहको सम्झनामा महिला र पुरुष मिलेर यो पर्वमा डेउडा खेल्ने चलन छ। काठमाडौं उपत्यकामा रहेका सुदूरपश्चिमेलीहरूले टुँडिखेलमा देउडा नाचेर गौरा पर्व मनाएका छन्।

तस्बिरहरू :