मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ भदौ १७ शुक्रबार १९:३७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो एकदिवसीय खेलमा केन्याविरुद्ध नेपालको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ भदौ १७ शुक्रबार १९:३७:००

नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा जित हासिल गरेको छ।  शुक्रबार भएको खेलमा नेपालले केन्यालाई सात विकेटले हराएको हो।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको दुई सय १९ रनको लक्ष्यमा नेपालले ४७ ओभर दुई बलमा तीन विकेट गुमाएर पूरा गरेको हो।