Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १६ बिहीबार १२:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जबराको बयान– दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग प्रकरण रचियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १६ बिहीबार १२:१५:००

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग प्रकरण रचिएको बयान दिएका छन् ।

सिंहदरबारमा सुरु महाभियोग सिफारिस समितिको बैठकको दोस्रो दिन बयान दिँदै जबराले सबै न्यायाधीशहरू आफ्नोविरुद्धमा छन् भन्ने आरोप सयमा सय प्रतिशत गलत भएको दाबी गरे ।

उनले एक–दुई महिना भए पनि दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाइदिनुस् भन्ने आग्रह गर्नेहरूलाई हुन्न भनेकाले आफूमाथि यस्तो प्रकरण रचिएको बताए ।