मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ ११ शनिबार ११:५७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रकृतिको जीवित स्वर्ग लोमान्थाङ(फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ भदौ ११ शनिबार ११:५७:००

समुन्द्री सतहबाट चार हजार ६ सय मिटरमाथि रहेको लोमान्थाङ प्रकृतिको एउटा जीवित स्वर्गभन्दा फरक नपर्ला। शनिबार बिहान हामी त्यहाँ पुग्दा लोमान्थाङ भ्याली हुस्सु ओडेर सुतिरहेको थियो।

हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित लोमान्थाङ साँच्चै मनोमोहक र लोभलाग्दो थियो। ओसिलो हावापानी रहेको यहाँ चिसो सिरेटोले भने बारम्बार मुटु खोपिरहेको थियो। उत्तरमा अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्य देख्न सकिन्छ भने फाँटमा बगिरहेको थाकखोला(कालीगण्डकी) ले लोमान्थाङलाई झन् सुन्दर बनाएको छ। हामीले देखेको लोमान्थाङका केही दृश्यहरू: