Skip This
सिरहामा मिटरव्याजीविरुद्ध उजुरी, चार दोब्बरसम्मको कपाली तमसुक  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format २o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिरहामा मिटरव्याजीविरुद्ध उजुरी, चार दोब्बरसम्मको कपाली तमसुक  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o६:oo

मिटरब्याजबाट पीडितहरुले राजधानीमै आन्दोलन चर्काएपछि सरकारले २८ साउनमा सूचना जारी गर्दै ५ भदौसम्म उजुरी दिन गरेको आह्वान अनुरुप सिराहा जिल्लामा दुई सय ८९ वटा उजुरी दर्ता भएका छन्। 

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीका अनुसार जिल्लाका विभिन्न ठाउँबाट आएका दुई सय ८९ जना मिटरब्याज पीडितहरुले तोकिएको ढाँचामा उजुरी दिएको जानकारी दिए। दर्ता भएका उजुरीहरुको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र चन्द्रवंशीको नेतत्वमा पाँच जना कर्मचारीहरुले अध्ययन गरिरहेको प्रजिअ कवारीले बताए।