१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १० शुक्रबार ०६:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुबाको मुख हेर्ने दिनमा  सानिमा बैंकको विशेष छुट  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १० शुक्रबार ०६:२८:००

सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गरेको छ । बैंकका ग्राहकले रेडिसन होटेल (द पेस्ट्री सप), अकामा होटेल, गिफ्टमान्डु केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइक फर्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा उक्त छुट प्राप्त गर्न सक्नेछन् । 

सानिमा बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ क्युआरबाट साझेदारी मर्चेन्टहरूमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी, कुनै पनि मर्चेन्टमा ग्राहकले सानिमा मोबाइल बैंकिङबाट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना ०७९ भाद्र ११ गते मात्र लागू हुनेछ ।