मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार १६:३८:००
Read Time : < 1 मिनेट
सप्तरंग

पल शाह अभिनित 'चौध अञ्चल ससुराल' गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ९ शनिबार १६:३८:००

पल शाह अभिनित 'चौध अञ्चल ससुराल' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । माधव न्यौपानेले रचना गरेकाे लोक पप शैलीको गीतमा दोहोरी गायक खुमन अधिकारीले स्वर दिएका छन् । गीतकार अधिकारीलाई र्‍यापर अराज केशवले साथ दिएका छन् । 

विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् । गीतमा चौध अञ्चलको नाम समावेश गरी गाएको छ । भिडियोमा अभिनय गरेका शाहलाई सारा शिर्पाइलीले साथ दिएकी छन् ।