१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १ बुधबार १२:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जबराविरुद्धको महाभियोग सिफारिस समितिको पहिलो बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १ बुधबार १२:३३:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको पहिलो बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित कानुन समितिको हलमा सुरु बैठकमा सभापति चयन र कार्यविधि निर्माणको विषयमा छलफल हुनेछ । सभापति चयन नभएकाले सुरुको बैठक ज्येष्ठ सदस्य रामबहादुर विष्टको अध्यक्षतामा बसेको छ ।